Main
‘म:मको किमा लिन गएको थिएँ, फर्किंदा पसल नै बाँकी थिएन’
केहीबेर अरुका कुरा सुनेपछि उनले बल्ल चाल पाए- उनी काम गर्दै आएको मःम पसलमा ग्याँस सिलिन्डर विस्फोट भएको रहेछ । त्यसमा आफूसँगै काम गर्ने साथीहरु परेका रहेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।