Main

मर्यादित महिनावारीको संकल्प प्रस्ताव कार्यान्वयनमा जोड

२७ चैत, काठमाडौं । राष्ट्रिय सभाबाट हालै पारित भएको ‘मर्यादित महिनावारी’ सम्बन्धी संकल्प प्रस्तावलाई कार्यान्वयनमा लैजान राष्ट्रिय सभाका सांसद तथा अन्य सरोकारवालाले जोड दिएका छन्। राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा) ले पेश गरेको मर्यादित महिनावारीका लागि महिनावारी विभेद अन्त्यसम्बन्धी संकल्प प्रस्ताव गत चैत ९ गते सभाले सर्वसम्मत रुपमा पारित गरेको थियो । मंगलबार राजधानीमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button