Main

महालेखा परीक्षकमा तोयम राया सिफारिस

१८ चैत, काठमाडौं । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् ।

आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई सिफारिस गरेको हो ।

हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्वअर्थसचिव हुन् ।

गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button