Main

महिलामाथि डिजिटल हिंसा अत्यधिक बढेको भन्दै चिन्ता

९ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव उदयबहादुर रानामगरले नेपालमा महिलामाथि डिजिटल हिंसा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) र सञ्चारिका समूहले सोमबार आयोजना गरेको नेपालमा महिलामाथि बढ्दै गएको डिजिट हिंसासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सचिव रानामगरले भने, ‘नेपालमा साइबर कानुन बनाउन ढिला गर्न नहुने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button