Main
महिला टी-२० विश्वकप एसिया छनोट : नेपालको नजर हङकङ र बहराइनको खेलमा
१ जेठ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत शुक्रबार समूह सी को अन्तिम खेलमा हङकङ र बहराइन खेल्दै छन् । नेपाली टोलीले आफ्नो सबै खेल खेलिसकेको भएपनि यस खेलले नेपालका लागि पनि अर्थ राख्नेछ । त्यसकारण नेपालले पनि यस खेल नजिकबाट नियाल्ने छ । यस खेलको नतिजाले नेपाल समूह चरणबाट सुपर थ्री चरणमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।