Main
महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति यादवलाई प्रचण्डको फोन, भने– ‘हिस्ट्री बन्यो, बधाई छ’
८ चैत, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा विजयी भएका अखिल क्रान्तिकारी उम्मेदवार रोहित यादवलाई फोन गरेर बधाई दिएका छन् । महेन्द्र मोरङमा चुनाव जितेर इतिहास रचेको भन्दै प्रचण्डले फोन गरेर बधाई दिएका हुन् । प्रचण्डसँगको टेलिफोन सम्वादमा रोहितले प्रचण्ड मोरङमा प्रवेश गरेकै दिन आफूलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।