Main
महेन्द्र मोरङ क्याम्पसमा तोडफोड र आगजनी : शेखर पक्षका चार विद्यार्थी पक्राउ
२८ फागुन, विराटनगर । नेपाल विद्यार्थी संघभित्रको आन्तरिक विवादका कारण महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र आगजनी भएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । स्ववियु निर्वाचनको विषयलाई लिएर बुधबार आगजनी र तोडफोड गर्ने नेपाल विद्यार्थी संघ डा. शेखर कोइराला समूहका चार विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका– २…
– यस समाचारको श्रोत : Online Khabar हो ।