Main
महोत्तरीमा २३५ किलो गाँजा बरामद
सोमबार साँझ पौने ७ बजे बीपी राजमार्गको सडक खण्डमा सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ५३७१ नम्बरको निलो रंगको मिनी ट्रकमा गाँजा फेला परेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।