Main
मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’
पपस्टार जस्टिन बिबरले ‘स्वाग’ नामक नयाँ एल्बम सार्वजनिक गरेर प्रशंसकलाई चकित तुल्याएका छन् । उनको मानसिक स्वाथ्यलाई लिएर चौतर्फी चासो व्यक्त भैरहँदा एल्बम ल्याएका हुन् । २० गीत समावेश उनको एल्बममा ड्याड्ज लभ, डिभोसन र थेरापी सेसनजस्ता ट्रयाक समावेश छन् । बुवाको मुख हेर्ने दिनमा खिचिएको एउटा भिडियोमा उनले एक फोटोग्राफरसँग भेट्दा यसो भनिरहेको देखाइएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।