Main
मानसिक स्वास्थ्य समस्यामा औषधिसँगै किन चाहिन्छ मनोपरामर्श ?
मानसिक स्वास्थ्यमा समस्या भन्नाले-भावना, संवेग, विचार र व्यवहारमा आएको परिवर्तनले व्यक्ति, सम्बन्धित व्यक्ति वा दुवैलाई प्रभावित गर्दै व्यक्तिको सामाजिक तथा व्यावसायिक र पेशागत क्षेत्रमा नकारात्मक असर पर्ने अवस्था भन्ने बुझिन्छ। मानसिक स्वास्थ्य समस्या जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई हुनसक्छ । मानसिक स्वास्थ्य समस्याको बारेमा सचेतना बिस्तारै बढिरहेको छ। तर मानसिक स्वास्थ्य समस्या अन्तर्गत पनि कुन समस्या…
– यस समाचारको श्रोत : Online Khabar हो ।