Main
मान्छेले किन अरुको कुरा काट्छन् ?
सायद अरुको कुरा काट्नु मान्छेलाई निकै रुचि लाग्ने विषय हो । नेपाली परम्परामा धारा, पँधेरालाई कुरा काट्ने थलोका रुपमा चर्चा गरिन्छ अझै पनि । ग्रामीण क्षेत्रमा मेलापात, चिया पसल, चौतारामा जम्मा भएर कुरा काट्ने प्रचलन छ । बिहे, ब्रतबन्ध जस्ता अवसरमा भेला हुँदा पनि मान्छेहरू जम्मा भएर त्यहाँ नभएको व्यक्तिको कुरा काटिरहेका हुन्छन् । कसले…
– यस समाचारको श्रोत : Online Khabar हो ।