Main

मापदण्ड विपरीतको कवाडी हटाउन महानगरको डोजर

१८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको एक कवाडी संकलन तथा प्रशोधन केन्द्रमा डोजर चलाएर हटाएको छ । महानगरपालिकाको ३२ नम्बर वडामा रहेको सेतीदेवी मार्गमा नाम र दर्ता समेत नभएको एउटा कवाडी व्यवसाय हटाउन डोजर चलाएको हो । ‘कवाडी व्यवसायलाई पटक पटक हटाउन अनुरोध गर्दा पनि बेवास्ता गर्दै आएको थियो । त्यसपछि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button