Main
मालिकामा करार कर्मचारीको विवाद, वडाअध्यक्षको विरोध र प्रमुख प्रशासकीय अधिकृतको सरुवा
२३ जेठ, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा करारमा कार्यरत ५६ शिक्षक जना कर्मचारीको सेवा अवधि नथप्ने निर्णयप्रति सोही गाउँपालिकाको वडानम्बर–५ का वडाअध्यक्ष रेखाकुमार जिसीले सार्वजनिक रूपमा आपत्ति जनाएका छन् । उनले सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले एकलौटी रुपमा करार कर्मचारीको सेवा अवधि नथप्ने निर्णय गरेको आरोप लगाए । उनले यसलाई एकतर्फी…
– यस समाचारको श्रोत : Online Khabar हो ।