Main
मितेरी सहकारी ठगी : कम्बोडियामा पक्राउ परेका ज्योतिबहादुरलाई आज काठमाडौं ल्याइँदै
४ असार, काठमाडौं । मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएपछि कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई आज नेपाल ल्याइँदै छ । रेडकर्नर नोटिसका आधारमा उनी कम्बोडियामा पक्राउ परेका थिए । उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो । आज बिहान काठमाडौं ल्याईपुर्याएर उनलाई सीआईबीमा लगिने छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको मितेरी सहकारी संस्थाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।