Main

मिरुना मगरले साइन् गरिन् तक्मे बुढाको ‘मैझारो’

काठमाडौं । विल्सनविक्रम राई ‘तक्मे बुढा’ले निर्देशन गर्ने फिल्म ‘मैझारो’को शीर्ष भूमिकामा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी छन् । यसअघि ‘कबड्डी’, ‘ऊनको स्विटर’ लगायतका केही फिल्ममा विल्सन र मिरुनाले अभिनय सहकार्य गरिसकेका छन् । ‘मैझारो’मा यसअघि धीरज मगर अनुबन्धित भैसकेका छन् । टिभी सिरिजमा तक्मे बुढा नामले चर्चित विल्सनले पहिलोपटक लेखन तथा निर्देशन गर्न लागेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button