Main
मुम्बई र चेन्नईलाई उछिन्दै आरसिबी बन्यो आईपीएलको ‘मोस्ट भ्यालुएबल टिम’
२५ असार, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) सबैभन्दा मूल्यवान फ्रेन्चाइज बनेको छ । आरसिबीको ब्रान्ड मूल्य हाल २६९ मिलियन डलर पुगेको छ, जसले चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सलाई उछिनेको हो। बेंगलुरुले यस सिजन आईपीएलको उपाधि पहिलोपटक जितेको थियो । सन् २०२५ को आईपीएलले पनि व्यापारिक मूल्य र ब्रान्ड मूल्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।