Main

मिर्चैया–कटारी–घुर्मी सडक स्तरोन्नति गर्न साढे ९ अर्ब लागत अनुमान

१२ पुस, काठमाडौं । मिर्चैया–कटारी–घुर्मी सडक खण्ड स्तरोन्नति तयारी गरिएको छ । सडक विभागले यस सडक खण्ड स्तरोन्नति गर्ने प्रयोजनका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारी वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ । प्रतिवेदन अनुसार निर्माण सुरु भएको ३० महिनामा काम सक्ने योजना सहित यो आयोजनाको कुल लागत ९ अर्ब ४७ करोड लाग्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button