Main
मिस नेपाल २०२५ को आवेदन खुला
काठमाडौं । मिस नेपाल २०२५ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले विहिबार विज्ञप्ति जारी गर्दै नयाँ संस्करणको घोषणा गरेको हो । मापदण्ड पुगेका इच्छुकले ३० जुनसम्म द हिडन ट्रेजरको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । प्रतियोगी ५ फिट ३ इन्च उचाइको, अविवाहित, १८ देखि २७ वर्ष उमेर भएको, नेपाली नागरिक वा नेपाली राहदानीवाहक…
– यस समाचारको श्रोत : Online Khabar हो ।