Main
मुटुरोग विशेषज्ञ डा. कोजुलाई सम्मान
१३ पुस, काठमाडौं । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुलाई सम्मान गरेको छ । शनिबार झापाको बिर्तामोडमा भएको कार्यक्रममा प्रतिष्ठानले मृगेन्द्र सम्झाना चिकित्सा गुठी वक्ता (ओरेसन) सम्मान प्रदान गरेको हो । मुटुरोग निवारणमा चेतना अभिवृद्धि र उपचार एवं प्रतिकारका क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै सम्मान गरेको गुठीले जनाएका छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।