Main

मुम्बईलाई हराउँदै पञ्जाब आईपीएलको पहिलो क्वालिफायरमा प्रवेश

१२ जेठ, काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग आईपीएल २०२५ को पहिलो क्वालिफायरमा स्थान पक्का गरेको छ । सोमबार अन्तिम लिग खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै पञ्जाबले शीर्ष २ भित्र फिनिस गर्ने पक्का भएको हो । मुम्बईले दिएको १८५ रनको लक्ष्य पञ्जाबले १८.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । पञ्जाबका लागि जोश इङ्लिसले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button