Main
मूल्य १ हजारभन्दा बढी रहेको स्वरोजगार लघुवित्तको एफपीओ खुल्यो
१८ फागुन, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ)मा आजदेखि आवेदन खुलेको छ । अंकित मूल्य १ सयका दरले १ लाख ९५ हजार ७७३ कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो । न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । इक्रा नेपालबाट कम्पनीले बीबी माइनस रेटिङ पाएको छ । अनलाइन…
– यस समाचारको श्रोत : Online Khabar हो ।