Main
मेनुका प्रधान अभिनित ‘ताराहरु’ ६ भदौमा आउने
काठमाडौंँ । वेज प्रालिको प्रस्तुति रहेको फिल्म ‘ताराहरू’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै भदौ ६ गते फिल्म प्रदर्शन गर्ने जनाएका हुन् । यो फिल्मलाई आशान्त शर्माले निर्देशन गरेका हुन् । मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाल र स्वयं शर्माले…
– यस समाचारको श्रोत : Online Khabar हो ।