Main

मेयर कप टेबल टेनिस : एलेक्स र डिकेनलाई स्वर्ण

१५ पुस, काठमाडौं । ललितपुर महानगरपालिका वडा नं ७ का एलेक्स महर्जन र सोही वडाका डिकेन महर्जनले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । पुरुष सिंगल्सको क्याटगोरी ‘ए’ मा एलेक्स तथा क्याटगोरी ‘बी’ मा डिकेन पहिलो भएका हुन् । ‘ए’ क्याटगोरीमा राष्ट्रिय खेलाडीलाई पनि सहभागिताको अवसर दिइएको थियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button