Main

मेरै काखमा बाको अन्तिम श्वास

भाइबहिनीहरू भावविह्वल थिए। आमा सम्हालिनै नसक्ने गरी रोइरहनुभएको थियो। म पनि धीत मर्ने गरी रुन चाहन्थें। म जेठी छोरी, यो दु:खद् परिस्थितिमा पनि म नै सम्हालिनुपर्छ भन्ने लाग्थ्यो। सम्हालिने कोसिस पनि गरिहेरें तर सम्हालिने कुरा कहाँ आफ्नो वशमा हुँदोरहेछ र !

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button