Main
मेलम्चीको पाइप फुटेपछि केयूकेएलका सीईओ लिएर बबरमहल पुगे खानेपानीमन्त्री
३० माघ, काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर जलमग्न भएको स्थानमा खानेपानीमन्त्री प्रदीप यादव अवलोकनका लागि पुगेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सीईओ अशोक पौडेललाई लिएर मन्त्री यादव केही बेरअघि बबरमहल पुगेका छन् । उनले त्यहाँ पुगेर पाइप फुट्नुको कारणबारे जानकारी लिएका छन् । बुधबार दिउँसो बबरमहलमा मेलम्ची खानेपानीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।