Main

मेलम्चीको पाइप फुटेर भेल पसेपछि विशेष अदालतको सुनुवाइ रोकियो

३० माघ, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ नै रोकिएको छ । अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अदालत परिसरमा बाढी पसेपछि सबै काम ठप्प भएको हो । ‘अहिले बिजुली पनि छै । अदालतको भुइँतला सबै डुबेको छ,’ उनले अनलाइनखबरसँग भने । उनका अनुसार सबै कर्मचारी र सेवाग्राही…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button