Main
मोबिलिटी सशक्तीकरण गर्न स्थापना भयो ‘नाइमा’, ‘मोबिलिटी एक्स्पो’ गर्दै
नाइमाले अटोमोबाइल उद्योगको विशेष क्षेत्रमा प्रतिनिधित्व गर्ने भए तापनि यसको कार्यक्षेत्र उद्योग र सरोकारवालाको सशक्तीकरण, विकास तथा समृद्धिमा केन्द्रित रहने जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।