Main
मोरङको बेलबारी क्याम्पसमा पनि अखिल क्रान्तिकारी विजयी
१० चैत, विराटनगर । मोरङको बेलबारी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका उम्मेदवार कपिल विष्ट विजयी निर्वाचित भएका छन् । बेलबारी क्याम्पसको स्ववियु नेतृत्वका लागि शनिबार मतदान भएको थियो । नेकपा एमाले निकट अनेरास्ववियुका प्रशान्त पोखरेललाई ३४ मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन् । १९५ मतसहित विष्ट विजयी हुँदा पोखरेलले १६१ मत प्राप्त गरे…
– यस समाचारको श्रोत : Online Khabar हो ।