Main
मोरङमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
३ चैत, विराटनगर। मोरङको सुनवर्षीमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । प्याराडाइज बोर्डिङ स्कुलको बसको ठक्करबाट आइतबार साँझ सुनवर्षी नगरपालिका–१ कमलपोखरीकी ९ वर्षीया सन्जु परियारको मृत्यु भएको हो । प्रहरीका अनुसार भित्री सडक खण्डमा साइकलमा यात्रा गरिरहेकी बालिकालाई केचनाबाट शुक्रबारेतर्फ जाँदै गरेको ना ४ ख ८८४३ नम्बरको स्कुल बसले ठक्कर दिएको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।