Main
मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा राखेर उपचार
१६ जेठ, काठमाडौं । कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्क घात भएको छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका एक चिकित्सकका अनुसार आलमलाई आईसीयूमा भर्ना गरेर उपचार सुरु भएको छ । ती चिकित्सकका अनुसार आलम बिहान सात बजे मस्तिष्कघात भएको थियो । परिवारले साढे १० बजे नै अस्पताल…
– यस समाचारको श्रोत : Online Khabar हो ।