Main
म्यानमारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुग्यो
१६ चैत, काठमाडौं । म्यानमारको भूकम्मा परी मृत्यु हुनेको संख्या १४४ पुगेको छ । ७०० बढी घाइते भएका छन् । स्थिति नाजुक भएपछि ६ राज्यमा आपतकाल घोषणा गरी अन्तर्राष्ट्रिय मद्दत मागिएको छ । म्यानमारको माण्डले केन्द्रविन्दु भएर शक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि ६.४ म्याग्निच्युडको परकम्प गएको थियो । साना-साना परकम्प जाने क्रम…
– यस समाचारको श्रोत : Online Khabar हो ।