Main
‘म्युजिक खबर अवार्ड’ प्रदान, खरेललाई दीर्घ साधना सम्मान
काठमाडौं । ‘म्युजिक खबर अवार्ड २०८१’ प्रदान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले वरिष्ठ गीतकार यादव खरेललाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरे । ५१ हजार रुपैयाँ नगद तथा सम्मानपत्रसहित उनलाई दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो । ‘पर्यटनको लागिग संस्कृति’ नारासहित म्युजिक खबरले १२ वर्षदेखि अवार्ड गर्दै आएको छ । सुगम…
– यस समाचारको श्रोत : Online Khabar हो ।