Main
यसरी हुँदैछ सानो गौचरणमा रंगशाला पुन:निर्माणको काम (फोटो फिचर)
८ माघ, काठमाडौं । काठमाडौंको सानो गौचरणमा रंगशाला पुन:निर्माणको काम धमाधम भइरहेको छ । काठमाडौं महानगरको सक्रियतामा गत मंसिरमा शिलान्यास भएको पुन:निर्माणको कामअन्तर्गत अहिले विभिन्न संरचना निर्माणको काम भइरहेको छ । १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण हुने रंशालामा दर्शक क्षमता १५ सय जनाको हुनेछ । स्टेडियममा ९६×६२ मिटरको…
– यस समाचारको श्रोत : Online Khabar हो ।