Main
यस्तो छ टप १० ब्रोकर कम्पनीको कारोबार
२५ मंसिर, काठमाडौं । मंगलबार सेयर बजारमा कुल ४ अर्ब ४१ करोडको कारोबार भयो । यो कारोबारमा टप १० ब्रोकर कम्पनीको हिस्सा ३६.८ प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल १ अर्ब ५९ करोडको धितोपत्र खरिद हुँदा १ अर्ब ६६ करोड रुपैयाँको बिक्री भयो । टप १० ब्रोकर कम्पनीमध्ये ५ मार्फत खरिद…
– यस समाचारको श्रोत : Online Khabar हो ।