Main

युक्रेनको सुमी सहरमा रुसको भयानक हमला, ३४ जनाको मृत्यु

१ वैशाख, काठमाडौं । युक्रेनको सुमी सहरमा रुसले भीषण हमला गरेको छ । हमलामा परी बालबालिकासहित कम्तिमा ३४ जनाको मृत्यु भएको छ । १०० भन्दा बढी घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार आइतबार बिहान सवा १० बजेतिर ब्यालिस्टिक मिसाइलमार्फत् रुसले आक्रमण गरेको हो । त्यतिबेला प्रार्थनाको समय चलिरहेको थियो, बालबालिकाहरु सडकमा खेलिरहेका थिए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button