Main
युटुबलाई अनलाइन सञ्चार माध्यमको मान्यता दिइने
१७ वैशाख, काठमाडौं । युटुबलाई अनलाइन सञ्चार माध्यमको मान्यता दिइने भएको छ । अनलाइन सञ्चार माध्यमको परिभाषामा युटुब समेत पर्ने गरी सरकारले छापाखाना तथा प्रकाशन ऐन संशोधन गर्न लागेको छ । सरकारले संसद्मा ल्याएको यससम्बन्धी प्रस्ताव सहितको केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेको छ । मंगलबार प्रतिनिधि सभाबाट पारित केही नेपाल ऐन…
– यस समाचारको श्रोत : Online Khabar हो ।