Main
युट्युबले डिलिट गर्यो ५६ लाख भिडियो, यसरी जोगिनुहोस्
काठमाडौं । लोकप्रिय भिडियो स्ट्रिमिङ्ग प्लाटफर्म युट्युबले आफ्ना प्रयोगकर्ताको सुरक्षा तथा सकारात्मक अनुभव प्राप्तिका लागि विभिन्न नियम तथा नीतिहरु लागु गर्दछ । साथै युट्युबले आफ्नो नीति उल्लंघन गरेको आरोपमा समय समयमा भिडियो तथा युट्युब अकाउन्टहरुलाई पनि डिलिट गर्ने गर्छ । हालै युट्युबले करीब ५६ लाख भिडियो डिलिट गरेको छ भने करीब ५ लाख अकाउन्ट पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।