Main
युट्युवमा नयाँ फिचर, अब एआईबाट आफैं बनाउन सकिनेछ संगीत
भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युवले आफ्नो प्लाटफर्ममा सर्जकहरूको लागि एक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स सुविधा ल्याएको छ । यो फिचरको उपयोग गरेर अब कन्टेन्ट क्रिएटरहरूले आफ्नो भिडियोका लागि कस्टम इन्स्ट्रुमेन्टल म्युजिक अर्थात् आफूले चाहेको धुन अनुसारको वाद्यवादन संगीत आफैले सिर्जना गर्न सक्नेछन् । यो नयाँ टुल युट्युव स्टुडियोको क्रिएटर म्युजिक ट्याबभित्र हुनेछ र सबै प्रयोगकर्ताका लागि निःशुल्क…
– यस समाचारको श्रोत : Online Khabar हो ।