Main
युरो, पाउन्डस्टर्लिङ र अष्ट्रेलियन डलरको भाउ बढ्यो, अमेरिकी डलरको भाउ घट्यो
१ जेठ, काठमाडौं । आज युरो, पाउन्ड स्टर्लिङ र अष्ट्रेलियन डलरको भाउ बढ्दा अमेरिकी डलरको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार विहीबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ १४ पैसा र बिक्रीदर १३६ रूपैयाँ ७४ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।