Main

‘युवाको नेतृत्वमा आधारित लैङ्गिक समानता र सामाजिक समावेशीकरण’

काठमाडौं । अक्सफाम नेपालले ‘कोभिड–१९ पछि पुनःस्थापना रणनीति र कार्यका लागि युवाहरूको नेतृत्वमा आधारित लैङ्गिक समानता र सामाजिक समावेशीकरण पहलहरुको सिकाइ र अनुभव’ विषयमा एकदिने राष्ट्रिय कार्यशाला गरेको छ । अक्सफामले युवालय र सिमान्तकृत महिलाहरुका लागि महिला संस्था ‘वाम’सँगको सहकार्यमा सन् २०२२ को जनवरीदेखि २०२४ को डिसेम्बरसम्म तीन वर्षे परियोजना सञ्चालन गरेको हो । यो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button