Main
युवा मैत्रीपूर्ण फुटबलका लागि ४५ खेलाडी क्याम्पमा बोलाइयो
१८ माघ, काठमाडौं । नेपाली युवा फुटबल टोली र चीनको युनान युवा टोलीबीच हुने मैत्रीपूर्ण खेलका लागि ४५ जना खेलाडीहरू प्रशिक्षणमा बोलाइएका छन् । प्रशिक्षक राजेश शाहीले ४५ जना खेलाडीहरूलाई प्रारम्भिक रूपमा क्लोज क्याम्पमा बोलाएका हुन् । नेपाली टोलीले चीनको युनान युवा टोलीसँग आगामी फेब्रुअरी १५ मा मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । एन्फा र नेपालस्थित चिनियाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।