Main

यूएईको महिला टोलीलाई ओडिआई मान्यता, अमेरिकाले गुमायो

२० वैशाख, काठमाडौं । यूएईको महिला क्रिकेट टोलीले एकदिवसीय मान्यता प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ सुचीमा यूएई पहिलोपटक समावेश हुँदा अमेरिकाले भने मान्यता गुमाएको छ । १२ मे २०२५ देखि लागु हुने नयाँ ओडीआई चक्र (२०२५–२९) का लागि १६ टोलीको सूची सार्वजनिक गरिएको छ। यो सूचीमा पाँच एसोसिएट सदस्य राष्ट्रहरू…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button