Main
यूएईविरुद्ध नेपाल बलिङ गर्दै
५ जेठ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्री को आफ्नो पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । तेरथाइ क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दै छ । अघिल्लो चरणमा पुग्नका लागि नेपाललाई यस खेल जित्नैपर्ने अवस्था छ । आइतबार विहान भएको खेलमा थाइल्याण्डले यूएईलाई ५४ रनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।