Main
यूके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ
४ असार, काठमाडौं । यूके र लिथुआनिया पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने धनुषा घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, सुनसरी धरान घर भएका ३४ वर्षीय दीपक कुमार उदास र भक्तपुर चाँगुनारायणकी २३ वर्षीया रेशिका हमाल न्यौपाने छिन् । पक्राउ परेकामध्ये सुजनी कुमारीले यूके…
– यस समाचारको श्रोत : Online Khabar हो ।