Main
योगदानमा आधारित पेन्सनमा समेट्ने प्रावधान हटाउन पेन्सन वञ्चित शिक्षकको माग
११ माघ, काठमाडौं । पेन्सन वञ्चित शिक्षक समूह पर्साले अध्यादेश मार्फत शिक्षकलाई योगदानमा आधारित पेन्सनमा समेट्ने प्रावधान खारेज गर्न माग गरेको छ । पेन्सन वञ्चित शिक्षक समूह जिल्ला संघर्ष समिति पर्साले जारी गरेको ध्यानकर्षण पत्रमा भनिएको छ, ‘अध्यादेश जारी गर्नु आफैंमा गलत, अन्यायपूर्ण र आपतिजनक छ । यो कुरा नेपालको कुनै पनि कानुन संगत नभएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।