Main

योगमाया आयुर्वेदिक विश्वविद्यालय सञ्चालन कानुन संशोधन

२६ पुस, काठमाडौं । सरकारले योगमाया आयुर्वेदिक विश्वविद्यालय सञ्चालन कानुन संशोधन गरेको छ । अध्यादेशमार्फत उक्त कानुन संशोधन गरिएको हो । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले केही झन्झटिला कानुन संशोधन गर्नेगरी अध्यादेश ल्याउने निर्णय गरेको हो । जसमा योगमाया आयुर्वेदिक विश्वविद्यालय सञ्चालनको कानुन पनि संशोधन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनलाइनखबरलाई जानकारी दियो । शुक्रबार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button