Main
‘यो मन त मेरो नेपाली हो’को टिजरमा नेपाली एकताको कथा
काठमाडौं । विजय बरालको शीर्ष भूमिका रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को मर्मस्पर्शी र सन्देशमूलक टिजर सार्वजनिक भएको छ । भुटानी शासकबाट लखेटिएका नेपालीको आँखाबाट भनिएको कथाले नेपाली संस्कृति र भावनात्मक एकताको कथा भन्छ । फिल्ममा विजयसहित बुद्धि तामाङ, विल्सनविक्रम राई, आयुशा समला, रोशन श्रेष्ठ, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा,…
– यस समाचारको श्रोत : Online Khabar हो ।