Main
यौन व्यवसाय खुला गर्ने प्रस्तावको संसदमै विरोध
४ चैत, काठमाडौं । यौन व्यवसाय खुला गर्ने प्रस्तावको संसदमै विरोध भएको छ । सोमबार प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले यस्तो प्रस्ताव आउनु नै गलत भएको बताएका छन् । ‘हिजो सत्तापक्षका माननीयज्युले यौन व्यवसायलाई कानुन बनाएर मान्यता दिएर पर्यटकलाई आर्कषक गरेर अर्थोपाजन गरौं भन्ने कुरा यस सम्मानित सदनमा उठाउनु आपत्तिजनक छ’, माओवादी केन्द्रकी सांसद दुर्गा…
– यस समाचारको श्रोत : Online Khabar हो ।