Main
‘रकयात्रा २’मा गुञ्जियो ‘१९७४ एडी’
काठमाडौं । लोकप्रिय नेपाली लोक-रक ब्याण्ड ‘१९७४ एडी’ आफ्नो चर्चित ‘रकयात्रा टूर’को दोस्रो संस्करणमा गुञ्जिएको छ । शनिबार बेलुका ब्याण्डले बौद्धस्थित हायातको मैदानमा आफ्नो चर्चित गीतमा प्रस्तुति दियो । २३ वर्षअघि दशरथ रंगशालामा ‘रकयात्रा’को पहिलो संस्करण प्रस्तुत गरेको थियो । यसबीच छिन्नभिन्न भएको ब्याण्ड पुनः एकीकृत हुँदै ‘रकयात्रा’मा निस्किएको हो । ‘रकयात्रा २’ टूरको अन्तिम…
– यस समाचारको श्रोत : Online Khabar हो ।