Main

फेसबुकबाट गगन–विश्वको प्रतिवाद गर्दै संस्थापन नेता

९ मंसिर, काठमाडौं । महाधिवेशनको विषयमा अनिर्णित नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरू महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका पछिल्ला अभिव्यक्तिहरूको प्रतिवादमा उत्रिन थालेका छन् । पुस मसान्तभित्र नियमित नभए विशेष महाधिवेशनको विकल्प नभएको बताइरहेका महामन्त्रीद्वय थापा र शर्माविरूद्ध संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू फेसबुकमार्फत् प्रतिवादमा उत्रिन थालेका हुन् । निर्वाचन आयोगमा सभापति शेरबहादुर देउवाको हस्ताक्षरलाई आधिकारिकता…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button